News Category 2072/12/17
पत्रकार महासंघको स्थापना दिवसमा कार्यक्रम नहुनु दुःखद
दैनिक समाचारदाता
राजबिराज, १६ चैत ।
नेपाल पत्रकार महासंघ ६१ औ बर्षमा प्रवेश गरेको सुखद अवसरमा मंगलबार सप्तरी शाखाले कुनै पनि कार्यक्रम नगरेको प्रति राष्ट्रिय मिडिया पत्रकार संजालले दुःख व्यक्त गरेको छ । संजालका संयोजक जितेन्द्र खड्गाद्वारा जारि विज्ञप्तिमा श्रमजिवी पत्रकारहरुका लागि स्थापना दिवस एउटा उत्सवको दिनमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाले कुनै कार्यक्रम नगर्नु दुःखको विषय भएको जनाइएको छ । असक्षम नेतृत्वका कारण नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पर्व नमनाएकोमा कार्य समितिप्रति खेद ब्यक्त गरिएको छ ।
आफ्नै संस्थाको जन्मदिनलाई सम्झिन नसक्ने कार्यसमितिका नेतृत्वबाट जिल्लामा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत संरक्षण र सम्बद्र्धन हुनेमा पुनः एक पटक गम्भिर आशांका उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
साथै विज्ञप्तिमा नेपाल पत्रकार महासंघ सप्तरी शाखा आवद्ध सम्पुर्ण संचारकर्मी, सुभेक्षु तथा पाठक वर्गमा महासंघको ६१ औ स्थापना दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ