News Category 2072/12/19
विश्व हिन्दु परिषदको सप्तरी जिल्ला समिति गठन
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
राजविराजमा बिहीबार सम्पन्न एक बैठकले विश्व हिन्दु परिषदको सप्तरी जिल्ला समिति गठन गरिएको छ ।
बिजय कुमार सिंहको अध्यक्षता गठित समितिको उपाध्यक्ष अशोक साह, मनोज कुमार मुण्धडा, महासचिबमा जंग बहादुर सिंह, सचिब राम किसुन साह, कोषाध्यक्ष मनोज कुमार माझी रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा अशोक कुमार कर्ण, परमानन्द राउत, उमाकान्त मिश्र, कुमार पाठक, हित नारायणलाल दास, प्रो.शेखर सिंह, चन्द्रकान्त चौधरी, उध्द्धव थापा, बिन्देश्वर प्रसाद सिंह, नथुनी यादब, कृष्णदेब चौधरी, लक्ष्मण रामक, लक्ष्मण राम ख, शोभाकान्त मण्डल, सत्य नारायण चौधरी रहनुभएको छ ।
त्यस्तै सदस्य तथा क्षेत्रिय संयोजकहरुमा क्षेत्र नं.१ मा शत्रुध्न प्रसाद गुप्ता, क्षेत्र नं.२ मा राज कुमार गुप्ता, क्षेत्र नं.३ मा लखन सदा, क्षेत्र नं.४ मा बिरेन्द्र कुमार साह, क्षेत्र नं. ५ मा अमरलाल चौधरी र क्षेत्र नं.६ मा दिगम्बर यादव चयन हुनुभएको छ ।
त्यस्तै मार्ग निर्देशक मण्डलहरुमा राष्ट्रिय उपाध्यक्ष राम नरेश सिंह, राष्ट्रिय सचिव रामनारायण ठाकुर, राष्ट्रिय सदस्य मुरली मनोहर चौधरी, सनातन धर्मसेवा समितिका अध्यक्ष झुमरलाल मुण्धडा, एकल विद्यालय सगरमाथा अञ्चल प्रमुख शंकर कुमार शारदा, एकल विद्यालय सगरमाथा अञ्चल उपप्रमुख बिन्दुलाल साह, डा. मुरली प्रसाद सिंह, अधिवक्ता महेन्द्र कुमार चौधरी, समाजसेबी गोबिन्द काबरा, रामकृष्ण दास, असर्फी दास, उम्देश्वर प्रसाद साह मुसहरु यादव, फुलेश्वर कुमार मण्डल, कृष्ण नारायण चौधरी, लेखनाथ पोखरेल, शंकर कुमार दासलाई मनोनित गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ