News Category 2072/12/20
निगमले प्रति ट्याङकर २५० देखि ३०० लिटरसम्म पेट्रोल कम दिन्छ ः सगरमाथा पेट्रोलियम डिलर्स
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
सगरमाथा पेट्रोलियम डिलर्स एशोसिएशनले नेपाल आयल निगमले कम परिमाणको पेट्रोलियम पदार्थ दिने गरेको आरोप लगाएका छन ।
एशोसिएशनका महासचिव बलराम दासद्वारा शुक्रबार जारी विज्ञप्तीमा चैत्र १३ गते कार्य समिति लगायत साधारण सदस्यहरुको बृहत भेलाबाट डिलरहरुले निगमबाट पेट्रोलिय पदार्थ खरिद गर्दा प्रति ट्याङकर २५० देखि ३०० लिटर सम्म घटी हुने गरेको जनाइएको छ ।
कम परिणाममा पेट्रोल पठाएका कारणले पेट्रोलियम पदार्थको खरिद गरी कारोवार गर्न नसक्ने अवस्थामा पुगेको र उचित परिमाण डिलरले पाउने व्यवस्थाका लागि परिनुपर्ने कार्यहरु क्यालिब्रेशन, टप अफ तथा बजनबाट गर्न निगम सधै उदासिनता रहेको हुँदा डिलरले पाउने परिणाम पुरा पाउने व्यवस्था नभएमा घटि परिमाण लागतमा जोडि विक्रि गर्न बाध्य हुने जनाइएको छ ।
सौ विज्ञप्तिमा उक्त घटी परिमाण कार्यान्वयन १५ दिन भित्र नभएको खण्डमा बन्द गरी आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ