News Category 2072/12/22
पचास वर्षिय घिमिरे एसएलसी दिँदै
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
पढ्ने व्यक्तिलाई उमेरले छेक्दैन भन्ने कुरालाई एक ५० वर्षिय व्यक्तिले प्रमाणित गरेको छ ।
यस वर्षको एसएलसी परीक्षामा ओखलढुङ्गा निवासी भिम प्रसाद घिमिरेले केअमावि राजविराजबाट खुल्लातर्फ एसएलसीको फारम भरेर यस वर्षको एसएलसीमा सहभागि भएका छन् ।
वि.स. २०२२ साल साउन महिनाको २० गते जन्मनुभएका घिमिरे यस वर्षको एसएलसीमा ५० वर्षको उमेरमा सप्तरीको बसविट्टी गाविसस्थित जनता मावि केन्द्रबाट एसएलसी दिइरहनु भएको छ ।
०१५८०२९ “ए” सिम्बल नम्बर भएका घिमिरे पहिलो पटक एसएलसी परीक्षामा सहभागि भएका हुन् । उहाँले पढ्नेलाई उमेरले पनि छेक्दैन भन्दै पढ्न मन लागेर यस वर्षको एसएलसी परीक्षामा सहभागि भएको बताउनुभयो ।
त्यस्तै ह्यापिल्याण्ड उमाविबाट जिल्लाकै होचो एक परीक्षार्थीले परीक्षा दिइरहेकी छिन् । राजविराज नगरपालिका ३ की साक्षि जैन यस वर्षको एसएलसी परीक्षामा सहभागि भएका हुन । वि.स.२०५६ असार १५ गते जन्मनुभएकी जैन करिब अढाई फिटकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ