News Category 2072/12/22
जनज्योति “उत्कृष्ठ सहकारी संस्था २०७२” बाट पुरस्कृत
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
जनज्योति कृषि सहकारी संस्था लि. मलेठ ३ सप्तरीले “उत्कृष्ठ सहकारी संस्था २०७२” बाट पुरस्कृत भएको छ । आप्mनो कार्य क्षेत्र विस्तार गरेको छ ।
५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार सिरहाको लहानमा आयोजित कार्यक्रममा सहकारी डिभिजन कार्यालय लहानले सप्तरीको सहकारी क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै सो पुरस्कारबाट पुरस्कृत गरेको हो ।
सहकारी डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख राम प्रसाद सुवेदीले जनज्योतिका अध्यक्ष विश्वनाथ मण्डललाई प्रशंसा पत्र प्रदान गर्नुभयो ।
जनज्योति सहकारीले जिल्लामा कृषिलाई व्यवसायीकरण गर्नेतर्फ लक्षित भएर कार्य गर्दै आएको छ । रसायनिक मल, बिउँ विजनको सहज आपुर्ति र विक्रि वितरण, समुहगत खेति, पशु पालन, कृषि उत्पादन, खरिद विक्रि लगायत कारोबार गर्दै आएको छ भने कृषि कारोवारका अतिरिक्त महिला समुहमा लद्युवित कार्यक्रम, आजको रिक्सा चालक भोलीको मालिक योजना, युवा स्वरोजगार, बाल बचत, ब्यक्तिगत बचत, सबल किसान बचत योजना, गृहिणी बचत योजना लगायतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
यसअघि सहकारी डिभिजन कार्यालय लहानले संस्थालाई गत फाल्गुन ९ गतेदेखि सप्तरी जिल्लाभरी कार्य क्षेत्र विस्तार गर्न स्विकृत समेत दिएको संस्थाका अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ