News Category 2072/12/22
तमलोपा अध्यक्ष ठाकुरबाट सहादत प्राप्त गरेका परिवारजन सम्मानित
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
जारि मधेश आन्दोलनमा सहादत प्राप्त गरेका परिवारजनसँग आइतबार तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भेटघाट गर्दै सम्मानित गर्नुभएको छ ।
आन्दोलनकै क्रममा सप्तरीको भारदहमा प्रहरीको गोली लागि मृत्यु भएका जिल्लाको डाढा गाविसका बिरेन्द्र राम, रुपनीमा प्रहरीको गोली लागि मृत्यु भएका जिल्लाकै जमुनी मधेपुरा गाविस छपकी टोलका नागेश्वर यादव र राजविराज ३ स्थित घरको छतमाथी बसिरहेको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका दिलिप साहको परिवारजनलाई उहाँले भेटघाट गरि सम्मानित गर्नुभएको हो ।
अध्यक्ष ठाकुरले तीन जना सहादत प्राप्त गरेका परिवारजनलाई दोसल्ला ओढाएर सम्मानित गर्नुभएको पार्टीका केन्द्रिय सदस्य जयप्रकाश ठाकुरले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ