News Category 2072/12/29
यज्ञ स्थलमा आगलागि, तीन लाख बढीको क्षति
दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
सप्तरीको औरही गाविस ४ मा दुई दिनदेखी संचालित विष्णु यज्ञ स्थलमा आइतबार आगलागि हुँदा करिब साढे तीन लाख २६ हजार बराबरको सामाग्रिहरु जलेर नष्ट भएको छ ।
यज्ञ चलिरहँदा जेनेरेटर निभाएर ग्याँस बाल्ने क्रममा अचानक आगलागि हुँदा यज्ञमा प्रयोग भएका साउण्ड सिस्टम र औरही ४ बस्ने हुसेनको परालको टालीमा समेत आगलागि भएको प्रहरीले जनाएको छ ।
यस्तै आइतबारै जिल्लाको दौलतपुर २ स्थित अर्जुन यादवको घरमा आगलागि हुँदा घर भित्र रहेको लत्ताकपडा भाडा वर्तन अन्नपात, पानी तान्ने मोटर, नगद रु. २५ हजार समेत गरी करिब ५० हजार बराबरकोे क्षति भएको छ ।
दुबै स्थानमा भएको आगलागि प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ