News Category 2072/12/29
वरिष्ठ अधिवक्ता खरेलको निधन
दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
वरिष्ठ अधिवक्ता मोहनकृष्ण खरेलको आइतबार बिहान निधन भएको छ । उहाँको आइतबार बिहान काठमाडौंमा निधन भएको हो ।
नेपाल बारका पूर्व महासचिव सतिश कृष्ण खरेलका पिता मोहनकृष्ण खरेल विगत केही दिनदेखी बिरामी हुनुहुन्थ्यो ।
वरिष्ठ अधिवक्ता खरेलको निधनको शोकमा आइतबार पुनरावेदन अदालत र जिल्ला अदालत राजविराजमा कुनै बहस नभएको पुनरावेदन अदालत राजविराजका अधिवक्ता प्रहलाद प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
राजविराज ९ निवासी खरेलको पुर्खाैली घर सप्तरीको नर्घो गाविस हो । उहाँको सपरिवार हाल काठमाडौंमा बसोवास गदैछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ