News Category 2073/01/04
सप्तरी सेवा आश्रमको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीको अगुवाइमा अर्काे सप्तरी सेवा आश्रमको निर्माणको थालनी गरिएको छ । सप्तरीको दिघवा गाविसमा सो आश्रमको निर्माण गर्न लागिएको हो ।
सद्भावना पार्टीका संस्थापन अध्यक्ष स्व. गजेन्द्रनारायण सिंहले राजविराजमा स्थापना गरेको सप्तरी सेवा आश्रम उजाड गरिएपछि अर्को सप्तरी सेवा आश्रम निर्माणको थालनी गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी गजेन्द्रनारायण सिंहका सहपाठी तथा वरिष्ठ राजनीतिज्ञ केदारनाथ यादव भएपनि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष तिबारीले नै आश्रमको शिलान्यास गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी रहेका यादवले भएको सप्तरी सेवा आश्रम तोडिएकाले उहाँको स्मरणलाई ताजा राख्न आश्रम निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
शिलान्यास गर्दै उनले चन्दा संकललन गरेर आश्रमको शिलान्यास गरिने बताउनुभयो ।
सो अवसरमा हुलाकी सडकको पिडी पदबाट सेवानिबृत्त भएका भुवनेश्वर देव, प्रसवनी गाविसका निबर्तमान अध्यक्ष रामदेव यादव, नेसपा गजेन्द्रवादीकी नेतृ सावित्री पण्डितसहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो आश्रमको चन्दा संकलन गरेर दिघवा गाविसको अढाई बिघा जग्गामा सप्तरी सेवा आश्रम बनाउने लक्ष्य राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ