News Category 2073/01/04
गजेन्द्र बाबुको जन्मजयन्तिमा माल्यार्पण तथा फलफुल बितरण
दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
मधेशका मसीहा एवं नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहको ८७ औं जन्मजयन्ती तथा सदभावना पाटीको ५६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाएको छ ।
सोही अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा गजेन्द्र बाबूको शालिकमा फुलमाला अर्पण गरिएको छ ।
त्यस्तै गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजका बिरामीहरुका साथै अनाथ बालबालिकाहरुलाई फलफुल वितरण गरिएको छ ।
उक्त कार्यक्रममा सदभावना पार्टीका राष्ट्रीय उपाध्यक्ष नवलकिशोर साह रामबाबु, सदभावना पार्टीका केन्द्रीय सदस्यहरु हरेकृष्ण प्रसाद सिंह हरिबाबु, राजेन्द्र प्रसाद यादव राजाबाबु, दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी मंचका राष्ट्रीय अध्यक्ष किशोर कुमार यादव, महिला नेतृ मंजुलता देवी यादव, विद्यार्थी मंचका महासचिव चन्दन कुमार यादव, विद्यार्थी नेता संजीव कुमार दास, युवा मंचका केन्द्रीय सदस्य ललन कुमार झा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ