News Category 2073/01/08
७५ वटै जिल्लामा आज आन्दोलनको घोषणा हुँदै
दैनिक समाचारदाता
काठमाडौं, ७ बैशाख ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २५ दलिय संघीय गठबन्धनले ७५ वटै जिल्लामा एकै साथ आन्दोलन गर्ने तयारी गरेको छ ।
मंगलबार काठमाडौंस्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा बसेको गठबन्धनको बैठकमा ७५ वटै जिल्लाबाट आन्दोलनको थालनीका लागि तयारी भएको नेताहरुले बताएका छन् ।
बैठकमा सहभागी सदभावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवका अनुसार मंगलबारको बैठकमा सोमबार भएको बृहत अन्तरक्रियाको बारेमा समिक्षा भएको छ भने भावी आन्दोलनका बारे छलफल भएको छ । उहाँका अनुसार बुधबार आन्दोनलका कार्यक्रमहरु सार्वजनिक गरिनेछ ।
यादवले भन्नुभयो, ‘आजको बैठकमा अधिकांश नेताहरुले ७५ वटै जिल्लामा आन्दोलनको तयारी भइरहेको जनाउँदै काठमाडौंलाई मुख्य केन्द्र बनाउने धारणा राखेका छन् । आन्दोलनको ठोस कार्यक्रम बुधबार दिउँसो ११ बजेबाट सुरु हुने बैठकले सार्वजनिक गर्नेछ ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ