News Category 2073/01/14
चिकित्सकको लापर्वाहीले शिशुको मृत्यु भएको आरोप
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
सप्तरीको कुशहा गाविसस्थित मोडेल हस्पिटल प्रालिका चिकित्सकहरुको लापर्वाहीका कारण सोमबार एक नवजात शिशुको मृत्यु भएको छ ।
जिल्लाको हरीपुर गाविस ३ पोखरीया निवासी संगितादेवी चौधरीकी ६ दिने शिशुको चिकित्सकको लापर्वाहीका कारण उपचारका क्रममा मृत्यु भएको परिवारजनले आरोप लगाएका छन ।
मृतक शिशुका बुबा ह्दय नारायण चौधरीले सोही अस्पतालमा ६ दिन अघि शिशुको जन्म भएपछि घर लगेको र आइतबार राती शिशु बिरामी परेपछि पुनः सोही अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो ।
सो नवजात शिशुको उपचारमा अस्पतालका संचालक सुर्य नारायण चौधरी र भुषण यादव सहितकाहरु संलग्न रहेको तथा उनीहरुकै लापर्वाहीले आप्mनो नवजात शिशुको मृत्यु भएको मृतकका परिवारजनको आरोप छ । यता मृतकका परिवारजनहरुले केही समय अस्पताल अगाडी प्रदर्शन समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ