News Category 2073/01/14
फरार सात जना अभियुक्त पक्राउ
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
सप्तरी जिल्ला अदालत राजविराजबाट विभिन्न मितिमा विभिन्न मुद्दामा फैसाला भई सजाय भएका तथा फरार रहेका सात जना आरोपित अभियुक्तहरु सोमबार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको गस्ती टोलीले जिल्लाको कटैया गाविस ९ बस्ने कुटपिट मुद्दाका आरोपित अभियुक्त विन्दी लाल खंग खत्वे, सोही ठाउँका नन्दु खंग खत्वे, कारी दास खंग, अच्छेलाल खंग, शत्रुधन मण्डल, पिप्रा पश्चिम गाविस ८ बस्ने लागु औषध मुद्दाका अभियुक्त कैलाश महतो र प्रशवनी गाविस ५ बस्ने लुटपाट मुद्दाका आरोपित अभियुक्त इन्द्र सदा मुसहरलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरु विभिन्न मितिमा विभिन्न मुद्दामा फैसला सजाय पाईसकेको तथा फरार रहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ