News Category 2070/05/19
का“ग्रेसद्वारा ५ नम्बर क्षेत्रबाट उम्मेदवार सिफारिस
दैनिक संवाददाता
राजविराज, १८ भदौ ।
मंसीर ४ गतेको संबिधानसभाको निर्वाचनमा नेपाली काँग्रेसले क्षेत्र नम्बर ५ बाट सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस सप्तरीको ५ नम्बर क्षेत्रीय समितिको कदमाहास्थित बिद्यालयमा मंगलवार सम्पन्न क्षेत्रीय अधिवेशनले निर्वाचनमा क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ तेजुलाल चौधरी, मुक्तिनाथ चौधरी र श्रीप्रसाद राउतको नाम सिफारिस पठाउने निर्णय गरेको जनाएको छ ।
यस्तै समानुपातिक तर्फबाट मो. उल्फत, मुखीलाल यादव, दानालाल सदा, गिताकुमारी चौधरी र सुष्मा चौधरीको नाम सिफारिस गर्ने निर्णय भएको जनाएको छ ।
काँग्रेस सप्तरी क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापति मुक्तिनाथ चौधरीको अध्यक्षतामा सम्पन्न अधिबेशनबाट सिफारिस भएका नामहरु जिल्ला कार्यसमितिमा छलफल गरि केन्द्रिय कार्य समितिमा पठाइने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ