News Category 2073/01/28
संघीय प्रेस फोरमको सप्तरी तदर्थ समिति गठन
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
संघीय प्रेस फोरम सप्तरी जिल्ला तदर्थ समिति सोमबार गठन भएको छ ।
संघीय प्रेस फोरमका केन्द्रीय सल्लाहकार शम्भु झाको अध्यक्षतामा सञ्चारकर्मीहरुको एक भेलाले सो समिति गठन गरिएको हो ।
संचारकर्मी श्यामसुन्दर यादवको अध्यक्षतामा गठित १९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा बृजमान तामाङ्ग, सचिव जितेन्द्रकुमार झा, सह–सचिवमा दिपा कर्ण र कोषाध्यक्षमा धर्मपाल राउत रहेका छन् ।
यस्तै समितिका सदस्यहरुमा बैद्यनाथ यादव, शिवप्रताप साह, गंगाप्रसाद साह, राजु शर्मा, किशोर पासवान, राजेन्द्र मिश्र, रामनाथ यादव, बन्दना मण्डल, अञ्जु यादव, पल्लबी मिश्र, रविन्द्र साह, विद्यानन्द्य राम, सनोज विश्वास र रामनाथ चौधरी रहेका छन् ।
सो अवसरमा संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा सलहेश क्षेत्रका संयोजक शैलेन्द्रप्रसाद साह, सलहेश क्षेत्रका सदस्य सुखराम यादव, फोरम सप्तरीका अध्यक्ष दिनेशकुमार यादव, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अबधेश झा, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य देवराम यादव, नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष मनोज माझी सहितकाहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ