News Category 2070/02/29
महिलाको सहज पहुँचबारे सम्झौता
दैनिक संवाददाता
राजविराज, २८ जेठ ।
सप्तरीमा ‘ग्रामिण स्वास्थ्य सेवामा महिलाको सहज पहुँच अभिबृद्धिका लागि लघुबित्त प्रवद्र्धन कार्यक्रम’ संचालन हुने भएको छ ।
कार्यक्रम संचालन गर्ने राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड र जिल्ला जनस्वास्थ्य कार्यालयबीच मंगलबार सो सम्बन्धमा सम्झौता भएको छ । ग्लोबलका अध्यक्ष सुखराम यादव र वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सप्तरीको सबै एक हजार ३६ वडाका आमा समूहमा लघुबित्त बचत तथा ऋण प्रवद्र्धन सँगै स्वास्थ्य सम्बन्धी छलफल प्रकृयाले स्वयंसेविका एवं सदस्यहरुले आर्थिक, समाजिक, स्वास्थ्य र रोजगारको अवसर यस कार्यक्रमबाट प्राप्त गर्ने विश्वास वरिष्ठ जनस्वास्थ्य अधिकृत झाले व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष सुखराम यादवले कार्यक्रम अन्तर्गत ग्लोबलद्वारा संचालित मुठियाबचत अवधारणामा आमा समूहलाई सरिक गराई स्वरोजगारका माध्यमबाट गरिवी न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ