News Category 2073/01/31
गुणस्तरीय शिक्षाका लागि शैक्षिक आन्दोलन आवश्यक
दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
नेपाल शिक्षक संघको अगुवाईमा गुणस्तरीय शिक्षाका लागि शैक्षिक आन्दोलन गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
नेपाल शिक्षक संघ सप्तरीको २६ औं स्थापना दिवसको अवसरमा बिहिबार राजविराजमा आयोजित एक कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा सहभागि बक्ताहरुले शिक्षकहरुको पेशागत हकहितको लागि शिक्षक संघले अहम भुमिका निर्वाह गर्दै आएकोले शिक्षकहरुको पेशागत सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताए ।
नेपाल शिक्षक संघका अध्यक्ष परशुराम यादवको अध्यक्षता तथा नेपाल शिक्षक महासंघका अध्यक्ष फुलेश्वर कुमार मण्डलको प्रमुख आतिथ्य एवं महासंघका केन्द्रिय सदस्य दिनेश प्रसाद यादवको विशिष्ट आतिथ्यमा आयोजित सो समारोहमा संघकी गिता यादव, शैलेन्द्र यादव, दिनेश साह र संघका सचिव शैलेन्द्र प्रसाद मण्डल लगायतका बक्ताहरुले शिक्षकहरुको समस्या समाधानका लागि संघले अहम भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ