News Category 2073/02/05
मधेसमा दुई प्रदेश हुनुपर्छ ः काँग्रेस कोषाध्यक्ष यादव
दैनिक समाचारदाता
काठमाडौं, ४ जेठ ।
नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले संघीय गठबन्धनले सुरु राजधानी केन्द्रीत आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको भन्दै मधेसमा दुई प्रदेश हुनुपर्ने बताइन् ।
मधेससहित आदीवासी जनजातिले उठाएको मुद्दा जायज भएको भन्दै नेपाली जनताले अधिकारका लागि गर्ने हरेक आन्दोलनमा कांग्रेसको समर्थन रहने बताइन् ।
उनले सरकार मधेसको मुद्दा समाधान गर्ने भन्दा पनि आन्दोलनलाई चर्काएर सत्ता टिकाउने रणनीतिमा रहेको आरोप लगाइन् ।
मधेसको माग पुरा नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने भन्दै उनले भनिन्, ‘सरकार समस्या समाधान गर्ने भन्दा पनि राजदूत फिर्ता बोलाउने, पुनःनिर्मार्णमा उदासिन हुने, अग्नि पीडितका समस्यामा मुकदर्शक बनेर कार्यकर्ता पाल्ने खेल्मा लागेको छ ।’
कांग्रेस कोषाध्यक्ष यादवले विद्यमान समस्या समाधानका लागि राजनीतिक दलहरु मिलेर प्रयास गर्नु पर्ने बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ