News Category 2073/02/11
घुससहित प्राविधिक सहायक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १० जेठ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीका प्राविधिक सहायक वीरेन्द्र कुसियैत यादवलाई रु ४० हजार नगद घुससहित अख्तियार दुरूपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले आइतबार पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले राजविराज–८ स्थित एक घरमा यादवलाई रु ४० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।
शिक्षकलाई सप्तरीबाट धनुषा सरुवा गराइदिने भन्दै घुस लिएको आरोपमा यादवलाई पक्राउ गरिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ