News Category 2070/05/23
सप्तरीको गाविस कार्यालयहरु एक सातादेखि ठप्प
राजविराज÷बिगत एकसातादेखि सप्तरीका सम्पुर्ण गाविस कार्यालयहरु ठप्प रहेका छन् । गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरु बिभिन्न माग अघि सार्दै काम बहिष्कार गरी आन्दोलनमा उत्रेपछि गाविस कार्यालयहरु ठप्प भएका हुन् । राज्य कोषबाट गाविस कर्मचारीहरुलाई तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग गर्दै गत आइतबारदेखी कामकाज छाडेर जिल्ला विकास समितिमा अनिश्चितकालिन धर्ना बस्दै आएका छन् ।
राज्य कोषबाट तलब भत्ता उपलब्ध गराउनुपर्ने, स्थानिय निकाय सेवा आयोगको गठन गर्नुपर्ने र गाविस कर्मचारीहरुको क्षमता बिकासका लागि क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने तीन सुत्रिय माग अघि सार्दै उनीहरु ६ दिनदेखी आन्दोलनरत छन् ।
गत सोमबारदेखी आन्दोलन थालेको गाविस कर्मचारीहरुले मंगलवार दुई घण्टा हातमा कालो पट्टी बाँधेर काम गर्दै आइरहेको थिए । कालो पट्टी बाँधेर काम गर्दा समेत कुनै सुनुवाई नभएपछि बाध्य भएर धर्नामा बस्नु परेको गाविस कर्मचारी संघ सप्तरीका अध्यक्ष परशुराम यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ