News Category 2073/02/15
गठित समिति क्रियाशिल नरहेको आयोगका सदस्य सुवेदीको आरोप
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग नेपालको आयोजनामा शुक्रबार छलफल तथा अन्तरक्रिया कार्यक्रम राजविराजमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा आयोगका सदस्य श्रीकृष्ण सुवेदीले द्वन्द्वकालमा मारिएका, घाइतेहरु, वेपत्ता भएकाहरु, बलात्कृत महिला र लुटिएका व्यक्तिहरुको सही तथ्याङ्क नरेहकोप्रति गठित समिति क्रियाशिल नरेहेको आरोप लगाउनुभयो । उहाँले पीडितहरु आयोगको प्रक्रियामा आउन नसकेको बताउँदै समिति सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
समितिलाई सहयोग गर्नका लागि नागरिक समाज, संचारकर्मीहरु, राजनीतिक दल लगायतलाई आग्रह समेत उहाँले गर्नुभयो ।
सो अवसरमा नागरिक समाज, बौद्धिक समाज, द्वन्द्वपीडितहरु, संचारकर्मी लगायतको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ