News Category 2073/02/22
प्रेस मञ्च सप्तरी गठन
दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
सद्भावना पार्टीले आन्दोलनमा शुभेच्छुक पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रेस मञ्च सप्तरी शाखा शुक्रबार राजविराजमा गठन गरेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शुभचन्द्र झाको अध्यक्षतामा ९ सदस्यीय प्रेस मञ्च सप्तरी शाखा गठन गरिएको हो ।
गठित मञ्चको उपाध्यक्षमा रामअधिन साह, सचिवमा चन्दन यादव, सहसचिवमा ध्रुव मण्डल र कोषाध्यक्षमा भुपेन्द्र मण्डल रहेका छन् ।
यस्तै सदस्यहरुमा रश्मी झा, जीवछ दास, अरबिन्द यादव र अशोक मण्डललाई चयन गरिएको छ । त्यस्तै सल्लाहकारद्वयमा हरेकृष्ण प्रसाद सिंह र अमरनाथ मण्डललाई चयन गरिएको छ ।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित घोषणा सभामा महासचिव मनिष कुमार सुमन, केन्द्रिय सदस्य सत्यनारायण यादव, हरेकृष्ण प्रसाद सिंह, अमरनाथ मंडल, दिनेश यादव, शशी यादव, विद्यार्थी मञ्चका अध्यक्ष किशोर कुमार यादव, शम्भु यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ