News Category 2073/03/05
मानव वेचविखनको मुद्दामा गजेन्द्र बाबुका भतिजा यसवन्त पक्राउ
राजविराज÷मानव बेचबिखन तथा ओसारपसार गरेको मुद्दामा सप्तरी प्रहरीले स्व. गजेन्द्र नारायण सिंहका भतिजा यसवन्त सिंहलाई शनिबार पक्राउ गरेको छ ।
सप्तरीको बथनाहा गाविस वडा नं. ३ बस्ने वर्ष ३१ कि ममता कुमारी यादवलाई राजविराज नगरपालिका वडा नं. ४ बस्ने ४७ यसवन्त सिंहले भारतको दरभंगामा लगि बेचविखन गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
२०७१ साल फागुन २५ गतेको जाहेरी दरखास्त पुनरावेदन अदालतले दर्ता गरी प्रक्रिया अगाडि बढाउने आदेश भए बमोजिम मानव बेचविखन तथा ओसारपसार मुद्दा दर्ता भएपश्चात् एसवन्त सिंहलाई शनिबार पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ