News Category 2073/03/06
जग्गा सम्बन्धि विवादमा कुटपिटहुँदा एक बृद्धाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
सप्तरीको लालपट्टिमा जग्गा सम्बन्धि विवाद पश्चात् भएको झगडामा कुटपिटमा परी एक जना बृद्धाको मृत्यु भएको छ । लालापट्टी ७ बस्ने ७० वर्षिया साबित्री देबि खंगको मृत्यु भएको हो ।
साबित्री देवी खंगसहित निजको बुहारी सन्जु खंग र सोही स्थान निवासी धनिक लाल खंग, निजको श्रीमती कमली देबि खङ र निजकै छोरा पञ्चदेब खंगबीच विवाद भएपछि झगडामा कुटपिट हुदा साबित्री देबि खंग र निजको बुहारी सन्जु खंग गम्भिर घाइते भएकी थिइन् ।
उनीहरु दुबैलाई उपचारका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल ल्याउदा ल्यादै साबित्री देबि खंगको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता मृतकको लाश अस्पतालको शव गृहमा रहेको तथा सन्जुको उपचार भईरहेको जनाउँदै फरार व्यक्तिहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ