News Category 2070/02/29
मृगौलापीडित बालिकालाई पूर्व राजाको सहयोग
आमेन्द्र यादव
राजविराज, २८ जेठ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले मृगौला सम्बन्धी रोगबाट पीडित एक जना सप्तरीकी युवतीलाई उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ ।
सोमबार सप्तरी आउनुभएका पूर्व राजाले मंगलबार ती युवतीको स्वास्थ्य उपचारका लागि रु ५० हजार नगद सहयोग गर्नुभयो । सहयोगको माग गर्दै राजविराज आएकी ती बालिकालाई पूर्व राजा शाहले उक्त रकम प्रदान गर्नुभयो । फत्तेपुर गाविस ३ निवासी भगवानलाल साहकी छोरी रानीको मृगौलामा पत्थरी रहेको छ । शल्यकृया गरी पत्थरी निकाल्नुपर्ने र आर्थिक अवस्था कमजोर भएकाले सहयोगको याचना गर्दै बालिकाको परिवार राजविराज आएका थिए ।
२१ बर्षीय रानीले आर्थिक सहयोग पाएपछि उपचार गराउने भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ