News Category 2073/03/14
पाँच चोरहरु सामानसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, १३ असार ।
सप्तरी प्रहरीले राजविराज नगरपालिका क्षेत्रभित्र चोरी गरेको अभियोगमा पाँच जना चोरहरुलाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा जिल्लाको जमुनीमधेपुरा ३ का १८ वर्षिय कृष्ण कुमार यादव, मलेठ ७ का १९ वर्षिय घनश्याम मण्डल, सोही स्थान निवासी १८ वर्षका संजय ठाकुर, राजविराज ८ का २८ वर्षिय सुरज साफि र सोही स्थानका १८ वर्षिय गोपि कुमार राउत रहेका छन् ।
चोरहरुलाई राजविराज ६ निवासी रिता देवी शर्माको घरबाट सुन चाँदी, नगद लगायतका सरसमान चोरी गरि लगेको सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
चाँदीको पायल, सुनको पोते, मंगलसुत्र, मोवाइल, ल्यापटप, चाँदीको सिक्रि, नगद १७ हजारसहित भारत तर्फ सामानहरु बेच्न लैजादै गर्दा सुराकीको आधारमा उनीहरुको शरीर चेकजाच गरेपछि ती सामानहरु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका चोरहरुलाई चोरी मुद्दामा म्याद थप गराई अनुुुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ