News Category 2070/05/28
प्रहरीद्वारा ठुलो परिमाणमा समान बरामद
दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
भन्सार छलेर ल्याएको करिब ४ लाख मुल्य बराबरकोे समान प्रहरीको गस्ती टोलीले सप्तरीको कुशहा गाविसबाट बिहीवार बरामद गरेको छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले कुशहा गाविस–६ स्थित खाली घरबाट भन्सार छलेर ल्याएको करिब ३ लाख ८७ हजार १ सय ७० रुपैयाँ बराबरको समान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार पत्रकार सम्मेलन गरी बरामद भएको समानहरु सार्वजनिक गरेको छ ।
प्रहरीको गस्ती टोलीले खुल्ला सुर्ति १३ बोरा, बालमिकी जफरानी २ सय ६० डिब्बा, बिके जफरानी पति ३ सय डिब्बा, बुलेट पति १० डिब्बा, रेशमा पति १६ डिब्बा, महादेव पति ३० डिब्बा, टिवर गुलकन्द ९२ डिब्बा, मट्टीतेल २ सय लिटर, जर्दा ७ प्याकेट, प्लाष्टिक ग्लास ९५ थान लगायतका समान बरामद गरिएको सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । पक्राउ परेका समानहरु आवश्यक कार्वाहीका लागि भन्सार पठाइने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ