News Category 2073/03/16
बोदे बसाईनमा इलाका प्रशासन कार्यालय स्थापना
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
सप्तरी जिल्लाको बोदे बसाईन गाविसमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । सप्तरीको पश्चिम दक्षिणी क्षेत्रका दुई दर्जन गाविसका सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा पु¥याउने उद्देश्य इलाका प्रशासन कार्यालयको स्थापना गरिएको जनाइएको छ ।
एक कार्यक्रमका बीच बुधबार नेपाली काँग्रेसका सांसद सुरेन्द्र प्रसाद यादवले सो इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुभयो ।
स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट जिल्लाको बिभिन्न्न २२ वटा गाविसका सेवाग्राहीहरुले नागरिकता प्रमाणपत्र तथा सिफारिस लगायतका प्रदान गर्ने जनाएको छ ।
अहिले कार्यालयमा नायब सुब्बा उदयप्रसाद चौधरीको नेतृत्वमा ४ जना कर्मचारी खटाईएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिनुभयो ।
सो अवसरमा आजै प्रजिअ गौतमले सप्तरीको बोदे बसाईन गाविसका दिपिका कुमारी साह र गुलसन कुमार यादवलाई उक्त कार्यालयबाट नागरिक प्रमाणपत्र प्रदान गर्नुभयो ।
इलाका प्रशासन कार्यालय बोदे बसाईनको कार्यालय उद्घाटन कार्यक्रममा पुर्वमन्त्री तथा सद्भावना पार्टीका नेता मृगेन्द्र कुमार सिंह यादवले इलाका प्रशासन कार्यालय स्थापनाका कारण स्थानियहरु उत्साहिक र खुसी भएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ