News Category 2073/03/20
एमनेष्टी राजविराजको नयाँ कार्य समिति चयन
दैनिक समाचारदाता
राजविराज, १९ असार ।
एमनेष्टी इन्टरनेशनल नेपाल ग्रुप ३०, राजविराजको ११ औं सधारण सभाबाट नयाँ कार्य समिति चयन गरिएको छ ।
जिल्लाको कल्याणपुर गाविस २ स्थित विषणपुरमा शनिबार सम्पन्न साधारण सभाबाट नवीनकुमार गुप्ताको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।
नयाँ समितिको उपसंयोजकमा मिथिलेश कुमार यादव, सचिवमा मनोज कुमार यादव, सह सचिवमा ममता श्रेष्ठ र कोषाध्यक्षमा दिपक कुमार झा रहेका छन ।
त्यस्तै सदस्यहरुमा क्रमश मिथिलेश कुमार देव, अवधेश कुमार यादव, जय किशोर गोइत, श्रमिति सुनिता सिंह, अंजना माझी र बिरेन्द्र कुमार मण्डल रहेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ