News Category 2070/05/29
ट्रान्सफरमर चोरीको आरोपमा एक पक्राउ
दैनिक संवाददाता
राजविराज, २८ भदौं ।
ट्रान्सफरमर चोरीको आरोपमा फरार रहेका सप्तरीको रुपनगर ५ निवासी ४५ वर्षिय झब्बर भन्ने शिवशंकर यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
बिद्युत प्राधिकरण उपकेन्द्र कञ्चनपुर शाखाले कस्माल भन्ने स्थानमा जडान भएको १ सय केभीको ट्रान्सफरमर लाईन काटेर चोरी गरेको आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले रुपनगरबाट यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ट्रान्सफरमर चोरीको आरोप लागेका मैनाकडेरी ९ का दशरथ खंग फरार रहेको प्रहरीले जनाएको छ ।
स. १ त २३७७ नम्बरको टयाक्टरको ट्रलीमा ट्रान्सफरमरको तेल लगेको अवस्थामा खोलामा फेला परेपछि खोजतलाश गर्ने क्रममा रुपनगरस्थित सिद्धीपुरको राप्राबिको प्राङगणबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ