News Category 2073/03/27
नेपाल बैंकका तत्कालिन प्रमुख दासलाई अदालतबाट सफाई
दैनिक समाचारदाता
राजविराज, २६ असार ।
नेपाल बैंक लिमिटेड राजविराज शाखाका तत्कालिन प्रमुख दीपक कुमार दासमाथी लगाइएको यौन शोषण तथा सामाजिक संजाल मार्फत अश्लिल फोटोहरु सार्वजनिक गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ ।
२०७१ साल जेठ २२ गते राजविराज ४ निवासी खुश्वु चौधरीले यौन शोषण तथा आफ्ना अश्लिल तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गरेको भन्दै अदालतमा मुद्दा दर्ता गराएकी थिइन् ।
सो मुद्दामा लगाइएको आरोपहरु प्रमाणित नभएको कारणले जिल्ला अदालत काठमाडौंले बैंकका तत्कालिन प्रमुख दासलाई सफाई दिएको हो ।
यता सफाइ पाएपछि दासले आफ्नो स्वार्थका लागि खुश्वुले षडयन्त्रपूर्ण तरिकाले आफूलाई फसाउन खोजेको आरोप समेत लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ