News Category 2073/04/03
बसको ठक्करबाट स्कुटी चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
सप्तरीको कन्चनरुप नगरपालिका १ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक स्कुटी चालकको मृत्यु भएको छ ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना६ख १९२९ न.को बसले बिपरित दिशाबाट आउदै गरेको को२५प ९०६१ न.को स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक बिराटनगर १३ निवासी ३० बर्षिय रिजन कोईरालाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाइते भएका कोइरालालाई उपचारका लागी कोशी अंचल अस्पताल बिराटनगर लगिएकोमा सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता ठक्कर दिने बस र बस चालक र स्कुटी ईलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ