News Category 2073/04/04
ट्रान्सफरमर अझैं जडन हुन सकेन्
दैनिक समाचारदाता
राजविराज, ३ साउन ।
सप्तरीको छिन्नमस्ता गाविस वडा नं. ५ र ६ महुवा टोलका सयौ घरपरिवार ट्रान्सफर्मर पडकिएका कारणले अन्धकारमा रात बिताउँन बाध्य भएका छन ।
५० मेघावाटको विद्युतको ट्रान्सफर्मर पडकिएको १५ दिन बित्तिसक्दा पनि नेपाल विद्युत प्राधिकरणले विद्युतको ट्रान्सफर्मर जडान गर्न नसकेका कारणले त्यहाँका सयौ परिवार अन्धकारमा रात बिताउँदै आएका हुन ।
विद्युतको ट्रान्सफर्मर पडकिएका कारणले सो वडाका करिब तीन सय घरपरिवार अन्धकारमै गुजारा चलाउँदै आएको स्थानीय सतिश कुमार झाले गुनासो गर्नुभयो । उहाँका अनुसार प्रचण्ड गर्मीमा पनि विद्युतको ट्रान्सफर्मर पडकिएको १५ दिन बित्तिसक्दा पनि प्राधिकरणले अहिलेसम्म ट्रान्सफर्मर जडान नगरेको कारणले आफुहरुलाई मोवाईल चार्ज गर्नेदेखि लिएर दैनिक गुजारा गर्नमा समेत निकै समस्या खेप्नुपरीरहेको बताउनुभयो ।
त्यस्तै विगत डेढ महिनादेखि जिल्लाको रम्पुरा मल्हनिया गाविस वडा न. ५ मा विद्युतको ट्रान्सफर्मर पडकिएपनि अझै विद्युतको ट्रान्सफर्मर जडान हुन नसकेका कारणले सयौ घरपरिवार अन्धकारमा रात बिताउँदै आएका छन ।
यसैबिच सो सम्बन्धमा नेपाल विद्युत प्राधिकरण शाखा राजविराजका प्रमुख रघुबर साहले पडकिएको विद्युतको ट्रान्सफर्मर मर्मत सम्भारको लागि जनकपुर पठाएको तथा आउँने बित्तिकै जडान गर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ