News Category 2073/04/05
ट्रयाक्टरको ठक्करबाट एक युवतीको मृत्यु, माइक्रो पल्टिदा चार घाइते
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
सप्तरीमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनमा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन ।
जिल्लाको कंचनरुप नगरपालिका ८ मा स १ त ४००४ नम्बरको ट्रयाक्टरले सोही ठाउँ बस्ने ३५ बर्षिया बौकी सरदारलाई ठक्कर दिदा महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर पश्चात ट्याक्टर छाडी चालक फरार भएका छन् । यता फरार चालकको इलाका प्रहरी कार्यालय कंचनपुरबाट खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सप्तरीको पोर्ताहा गाविस ८ स्थित राजमार्गमा पूर्वतर्फ आउदै गरेको बा ३ ख ८०९६ नम्बरको माइक्रो अनियन्त्रित भइ पल्टिदा माइक्रोमा सवार झापा तोपगाछी ५ बस्ने शान्त कुमारी राई, मुना पौडेल, काठमाडौ कोटेश्वर बस्ने सुनिता श्रेष्ठ र गोठाटार बस्ने सकुन कुमारी घिमिरे घाइते भएका छन् ।
घाइते चारै जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने माइक्रोका चालकलाई इलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ