News Category 2070/05/31
महाप्रबन्धकसहितको टोलीद्वारा खानेपानीको अनुगमन
दैनिक संवाददाता
राजविराज, ३० भदौं ।
खानेपानी संस्थानका महाप्रबन्धक अर्जनु ढकाल लगायतको टोलीले आइतबार राजविराजस्थित खानेपानी संस्थानको अनुगमन गर्नुभएको छ । टोली पूर्वाञ्चलको अनुगमनको क्रममा राजविराज आइपुगेको हो ।
अनुगमनका क्रममा खानेपानीद्वारा प्रदान गरिएको सेवा सुविधा बारेमा टोलीले जानकारी लिएको छ । अनुगमनकै क्रममा ग्राहकहरुले समयमा बाँकी बक्यौता नबुझाएको तथा कार्यालय समयमा कर्मचारीको उपस्थिति नभएको टोलीमा सहभागि सत्य सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
लामो समयदेखी खानेपानीको बाँकी बक्यौता नबुझाएका ग्राहकहरुको घरघरमा गएर टोलीले बक्यौता नबुझाएको कारण सोधेको श्रेष्ठले जानकारी दिुनुभयो ।
खानेपानी संस्थानद्वारा प्रदान गर्ने खानेपानी समयमा नआउने, पानी आएपनि फोहर पानी आउने, दिनको तीन पटक गरि जम्मा ३ घण्टा पानी आउने गरेको ग्राहकहरुले गुनासो गरेको टोलीका सदस्य श्रेष्ठले बताउनुभयो ।
यसअघि टोलीले सप्तरीसहित बिराटनगर, धरान, इलाम र लहानस्थित खानेपानी संस्थानको अनुगमन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ