News Category 2073/04/14
पानीमा डुबेर एक बालिकासहित तीनको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १३ साउन ।
सुनसरी, मोरङ र सिरहामा बुधबार पानीमा डुबेर एक बालिकासहित तीन जनाको ज्यान गएको छ ।
सुनसरीको सोनापुर २ बस्ने पिटु शर्माकी दुई बर्षिया छोरी बिकी शर्माको घर नजिकै रहेको नहरमा खेल्ने क्रममा बुधबार डुबेर मृत्यु भएको हो ।
बालिकालाई स्थानीयले बुधबार साँझ ६ बजे पानीमा डुबेको देखेपछी तत्कालै सामुदायिक अस्पताल दुहवी लगेका थिए । बालिकाको सोही अस्पतालमा उपचारको क्रममा बेलुका मृत्यु भएको हो ।
यस्तै मोरङको अमरदह ८ बस्ने ५८ बर्षिय सैन बहादुर पौडेल बुधबार मृत अवस्थामा भेटिएका छ । स्थानीय ढोकरीया बजारदेखी पूर्वपट्टी रहेको कल्भर्ट मुनि पौडेललाई स्थानीयले मृत अवस्थामा भेटेका हुन ।
यसैगरि सिरहाको सखुवानन्कारकट्टी ९ स्थित बलान खोलामा डुबेर एक पुरुषको मृत भेटिएको छ । लहान नगरपालिका ४ का ६७ बर्षिया मिश्रलाल साहलाई बुधबार विहान उनकै छोरा सत्यनारायण साहले बलान खोलामा डुबेर मृत अवस्थामा भेटेका हुन् । साह मंगलबार बेलुका घरबाट कसैलाई केही नभनि घरबाट हिडेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ