News Category 2073/04/16
मधेशी मोर्चाको स्थापना दिवसमा बिरामीलाई फलफुल बितरण
राजविराज÷मधेशी मोर्चा सप्तरीको पहिलो स्थापना दिवसको अवसरमा शनिबार राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका बिरामी तथा बाल कल्याण गृहका बालबालिकाहरुलाई फलफुल वितरण गरिएको छ ।
मोर्चाका जिल्ला संयोजक एवं मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादवको नेतृत्वमा अस्पतालका १ सय ५० जना बिरामी तथा बाल कल्याण गृहका १७ जना बालबालिकाहरुलाई फलफूल वितरण गरिएको हो ।
फलफुल बितरण कार्यक्रममा अंचल अस्पतालका प्रमुख डा. दिलिप साह, मोर्चाका निवर्तमान संयोजक गजेन्द्र कुमार मण्डल, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, दिनेश यादवलगायतका नेता, नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य सुरेश सिंह, मोर्चाका पूर्व संयोजक कपिलदेव यादव, मोर्चासँग आवद्ध नेताहरु, अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले पनि फलफूल बितरण गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ