News Category 2070/05/31
दुर्घटनामा एकको मृत्यु, अर्को घाइते
दैनिक संवाददाता
राजविराज, ३० भदौं ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा आईतवार भएको सडक दुुर्घटनामा एक जना साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बरमझिया गाविस ३ का ५५ वर्षिय मोहम्मद साहिल मंसुरी रहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.२च ४१६० नम्बरको भ्यानले विपरित दिशातर्फ जाूदै गरेको दुई साईकल यात्रीलाई ठक्कर दिदा सो दुर्घटना भएको हो । ठक्करबाट मंसुरीको घटनास्थलमै मृत्यु भएको र अर्का साईकल यात्री पोर्ताहा ५ का ३५ वर्षिय बौकु सरदार घाइते भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
घाइते सरदारको भारदहस्थित शिव उपचार केन्द्रमा उपचार भईरहेको छ भने मृतक मंसुरीको शवलाई पोष्टमार्टमकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याईएको छ । ठक्कर दिने भ्यानका चालक फरार छन् भने सह चालक र भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ