News Category 2073/04/18
बाढी प्रभावित क्षेत्रका एक हजार बिरामीहरुको निशुल्क उपचार
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीको बाढी प्रभावित गाविसहरुमा तीन दिनदेखि संचालित निशुल्क स्वास्थ्य शिबिर मंगलबार सम्पन्न भएको छ ।
हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा बाढी प्रभावित गाविसहरु तीन दिन देखि संचालित सो शिबिर सम्पन्न भएको हो ।
बाढी प्रभावित रम्पुरा मल्हनिया , लोनिया ,तिलाठी ,सकरपुरा ,को.बसाईन ,कोईलाडी सहितका गाविसका करिब एक हजार भन्दा बढी बिरामीहरुलाई निशुल्क चेकजाँच तथा औषधि वितरण गरेको क्लवका अध्यक्ष ई.सुर्य नारायण यादवले जानकारी दिनुभयो ।
सो तिन दिने निशुल्क स्वास्थ्य शिविरमा डा.दिलजान मनसुर,डा.वरदा कोईराला सहितका एक दर्जन स्वास्थ्यकर्मीहरुले बाढी प्रभावित क्षेमा सेवा प्रदान गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ