News Category 2073/04/22
मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु
दैनिक समाचारदाता
काठमाडौं, २१ साउन ।
पुर्व–पश्चिम राजर्माग अन्र्तगत सप्तरीको कल्यापुरस्थित बिषनपुर चौकमा मोटरसाइकल दुर्घटनमा परि बिहीबार घाइते भएका एक ब्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको कल्याणपुर गाविस ८ निवासी ३५ वर्षिय हरी चौधरी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका चौधरीको भारतस्थित सिलिगुढीको पारामाउन्ट अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
पश्चिमबाट पुर्वतर्फ जानेत्रममा चौधरी चढेको ना १८ प ४७६४ नम्बरको मोटरसाइकलमा अज्ञात सवारी साधनले राती ठक्कर दिएपछि उनी घाइते भएको प्रहरीको भनाई छ ।
यता ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेका प्रहरीले बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ