News Category 2073/04/23
विदेशबाट रकम संकलन गरेर बाढी पीडित बालबालिका लागि शैक्षिक सामाग्रि पठाइयो
राजविराज÷सप्तरीका बाढी प्रभावित बालबालिकाहरुका लागि दुबईबाट एक जना युवाले शैक्षिक सामग्रीहरु पठाएका छन् ।
सप्तरीको बरमझिया निवासी दिनानाथ गुप्ता रंजनले संकलन गरेको २० हजार ३ सय ४० रुपैयाँ अधिवक्ता सुजित कुमार पोखरेलको नाममा पठाएका छन् । सो रकमबाट बाढी प्रभावित क्षेत्रका बालबालिकाहरुका लागि शैक्षिक सामग्री खरीद गरी वितरण गरिने जनाइएको छ ।
गुप्ताले चन्दा संकलन गरी पठाएको रमकबाट सप्तरीका बाढी प्रभावित ५ सय ११ जना बालबालिकाहरुका लागि काँपी र कलम अधिबक्ता पोखरेलले खरिद गरी १ हजार १ सय ११ रुपैयाँ यातायात खर्च गरी जम्मा २१ हजार ३ सय ४० रुपैयाँ बराबरको शैक्षिक सामग्रीहरु शनिबार नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई बुझाउनुभयो ।
पत्रकार महासंघ सप्तरी शाखाका कावा अध्यक्ष श्रवण कुमार देवलाई अधिवक्ता पोखरेलले सो शैक्षिक सामग्रीहरु बुझाउँदै महासंघले बाढी प्रभावित गाविसहरुका बालालिकाहरुलाई उक्त शैक्षिक सामग्रीहरु प्रदान गर्ने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ