News Category 2073/04/29
कुशहामा नृत्य तथा नाटक मंचन कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार सप्तरीसहित मुलुकभरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
यसै क्रममा सेभ द चिल्डे«नको सहयोग तथा सबल नेपालको आयोजनामा शुक्रबार कुशहा गाविसस्थित मसिलाल उच्च माविको विद्यालय प्राङ्गणमा बृहत नृत्य तथा नाटक मंचन कार्यक्रमको आयोजना गरिएको छ ।
सो कार्यक्रममा सहभागिहरुले राज्यको नीति निर्माणमा युवाको सार्तक सहभागिता हुनुपर्नेमा जोड दिदै युवाहरुको नेतृत्व विकासको माध्यमबाट राष्ट्रिय विकासको मुल धारमा नसमेटिए सार्वभौमिक राष्ट्र विकासको कल्पना गर्न नसकिने विश्वास ब्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघका सदस्य चन्दन कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा सबल नेपालका कार्यकारी निर्देशक दिपक झा, राप्रावि मल्हनिया प्रअ नरसिंह चौधरी, समाजसेवी मो.अलफत लगायतकाहरुले युवाको हकअधिकार सुनिश्चितता हुनुपर्नेमा विशेष जोड दिनुभयो ।
सो समारोहमा सबल नेपालका निर बहादुर आलेले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने सबल नेपालका फिल्ड अफिसर शिब शंकर यादवद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ