News Category 2073/04/29
महिला शतिm नेपाल सप्तरी गठन
दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
नयाँ शक्ति नेपालको शुक्रबार राजविराजमा सम्पन्न एक भेलाले महिला शतिm नेपाल सप्तरी जिल्ला कार्य समिति चयन भएको छ ।
सम्पन्न भेलाले चन्दा साहको नेतृत्वमा ३५ सदस्य महिला शक्ति नेपाल सप्तरी जिल्ला कार्य समिति चयन गरेको हो ।
यस्तै समितिका सदस्यहरुमा रेखा यादव, पार्वती चौधरी, नुरजान खातुन, मन्जु खड्का, सुधा देव, सिम्पल मण्डल, उर्मिला शरण, बसुन्धरा यादव, मिना मगर, गंगा विश्वकर्मा, चम्पा देवी राम, संतोषी प्रमाणी, लालो खातुन, नागेश्वरी शर्मा, जमिला खातुन, मिना देवी साह, महिन्द्रा खंग दशनी देवी यादव लगायत ३५ सदस्य जिल्ला कार्य समिति चयन गरिएको छ ।
यसअघि नयाँ शतिm नेपालकी केन्द्रिय सचिवालय सदस्य माया बलले महिला सशतिmकरण बिना कुनै पनि समाजको विकास असम्भव रहेको बताउनु भएको छ ।
पार्वती चौधरीको अध्यक्षतामा आयोजित भेलामा नयाँ शतिm नेपालका केन्द्रिय कार्यकारी समिति सदस्य लक्ष्मी चौधरी, सप्तरी जिल्ला संयोजक छेदी रजक (बिमल), नेपाल प्रेस सोसाईटीका केन्द्रिय सदस्य तथा सप्तरी संयोजक नविन नरसिंह नेपाली, केन्द्रिय सदस्य प्रेम नारायण यादव, कमला गौतम, जिल्ला सदस्य डम्बर नारायण साह, विधार्थी संगठनका आनन्द यादव, ताज मोहम्मद, दिप नारायण साह लगायतले आ–आफ्नो विचार व्यतm गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ