News Category 2070/06/03
नेपाली का“ग्रेस जिल्ला र नगर समितिद्वारा स्व. श्रेष्ठको निधनप्रति दुःख व्यक्त
दैनिक संवाददाता
राजविराज, २ असोज ।
नेपाली काँग्रेस सप्तरीले कर्तव्यनिष्ट, इमन्दार यूवा नेता, स्ववियु पूर्वसभापति तथा नेपाल तरुण दलका पूर्वसभापति मदन श्रेष्ठ बुधबार भएको असमायिक निधन प्रति दुःख व्यक्त गरेको छ ।
काँग्रेस सप्तरीका जिल्ला सदस्य महेन्द्र यादवद्वारा जारि विज्ञप्तिमा श्रेष्ठ मंगलबार एक्कसाी बिरामी परि अपचारका लागि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधकार बिहान मृत्यु भएकोप्रति सम्पूर्ण जिल्ला कार्य समिति दुःखी र मर्माहत भएको उल्लेख छ ।
विज्ञप्तिमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गरिएको छ । साथै नेपाली काँग्रेस सप्तरीले तीन दिनका लागि पार्टीको झण्डा आधा झुकाउने निर्णय गर्दै कार्यालयको दैनिक कामकाज बन्द गरि पार्टी कार्यालयमा स्व. श्रेष्ठप्रति श्रद्धाञ्जली दिन शोक पुस्तिका राखिएको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरि नेपाली काँग्रेस नगर समिति सभापति शम्भुलाल देवद्वारा जारि विज्ञप्तिमा नेपाली काँग्रेसका क्रियाशिल सदस्य मदन श्रेष्ठको असामायिक निधनले पार्टीका लागि अपुरणिय क्षति भएको उल्लेख छ । साथै विज्ञप्तिमा विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका स्व. श्रेष्ठको निधन भएकोमा शोकाकुल परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ