News Category 2073/05/08
नहरको होम पाईपमा हालिएको बोरा स्थानीयबासीले हटाए
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
पश्चिमी कोशी नहरको औरही गाविसस्थित रहेको नहरको होम पाईपमा हालिएको बोरा स्थानीयबासीले हटाएका छन् ।
औरही गाविसका सयौ स्थानीयबासीहरुको एक भिडले मंगलबार दिउँसो सो नहरको होम पाईपमा लगाईएको बोरा जर्वजस्ती हटाए हुन ।
भारत सरकारले सो होम पाईपलाई बन्द गरी भरिएको थियो, तर त्यसबाट औरही गाविसका करिब एक हजार खेति योग्य जग्गा बाँझै रहने गरेको भन्दै स्थानीयवासीले सो हटाएर नहरको पानी सुचारु गराएको छ ।
त्यस क्षेत्रका सर्वसाधारण किसानहरुको सिंचाईको लागि बनाइएको होम पाईपका कारणले आफुहरुलाई सिंचाई गर्नमा समस्या उत्पन्न भएको भन्दै स्थानीय किसानहरुले त्यसलाई हटाएका हुन ।
यता सो होम पाईप भत्काएपछि नहर भत्किने प्रवल संम्भावना रहेको भन्दै भारतीय कोशी प्रोजक्टका कर्मचारीहरुले उक्त पाईपलाई भत्काउन नदिने अडानमा रहेको बेला सयौ जना स्थानीय किसानहरुले मंगलबार दिउँसो त्यसलाई भत्काएको नहरका कर्मचारी केडी यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ