News Category 2070/06/04
संघर्ष समितिको अगुवाईमा मौन जुलुस
दैनिक संवाददाता
राजविराज, ३ असोज ।
गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरुको आन्दोलन प्रति सम्बन्धीत पक्षले कुनै ध्यान नदिएको भन्दै आन्दोलन झन सशक्त बन्दै गएको छ । आन्दोलन अन्तरगत गठित संघर्ष समितिको अगुवाईमा बिहीबार मौन जुलुस निकालिएको छ ।
जिल्ला विकास समिति सप्तरीको प्राङ्गनबाट निकालिएको सो मौन जुलुस राजविराज नगर परिक्रमा पश्चात् पुनः सोही स्थानमा सम्पन्न भएको थियो ।
भदौं १६ गतेदेखी अनिश्चितकालिन धर्नामा बसेका गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरुको आन्दोलनले गर्दा स्थानीय निकायमा हुने दैनिक कामहरु प्रभावित भएको छ ।
राज्य कोषबाट तलब भत्ता उपलब्ध गराउनुपर्ने, स्थानिय निकाय सेवा आयोगको गठन गर्नुपर्ने र गाविस कर्मचारीहरुको क्षमता बिकासका लागि क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने तीन सुत्रिय माग अघि सार्दै भदौं १० गतेदेखी चरणबद्ध आन्दोलन गर्दै भदौं १६ गतेदखी अनिश्चितकालिन धर्नामा बसेका हुन् ।
गाविसमा हुने जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता लगायतका अनय कामहरु पूर्ण रुपमा ठप्प रहदा सेवाग्राहीहरु मार्कामा परेका छन् ।
तीन साताभन्दा बढी समयदेखी आन्दोलरत गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरुप्रति सम्बन्धीत निकायले कुनै ध्यान नदिएको संघर्ष समितिका अध्यक्ष पर्शुराम यादवले जनाकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ