News Category 2073/05/08
कात्तिक १५ भित्र मानराजा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुने
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
सप्तरीको मानराजा गाविसमा खुल्ला दिसा मुक्त अभियान अन्तगर्त गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको एक दिने अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
युनिसेफको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा आयोजित सो कार्यक्रममा मानराजा गाविसलाई आगामी कात्तिक १५ गते भित्र खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने सामुहिक रुपमा स्थानीय सरोकारालाहरुले प्रतिवद्धता जनाएका छन ।
गाविस सचिव तथा समन्वय समितिका संयोजक रुन्दी लाल यादवको अध्यक्षतामा आयोजित सो अभिमुखीकरण कार्यक्रममा केन्द्रका अध्यक्ष शम्भुनन्द चौधरी, कार्यक्रम संयोजक राजेन्द्र यादव, सुपरभाईजर जितेन्द्र जितु लगायतका बक्ताहरुले चर्पीको महत्व बारेमा आ–आप्mनो धारणा राख्नुभएको थियो ।
सो अभिमुखीकरण कार्यक्रममा सहजिकरण जिविस सप्तरीका वास कार्यक्रम संयोजक मिथिलेश कुमार यादवले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ