News Category 2073/05/09
एक सय १५ केजी गाजा र पेस्तोलसहित एक व्यक्ति पक्राउ
दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
सप्तरीको मल्हनवा गाविसबाट प्रहरीले १ सय १५ केजी लागुऔषध गाजा र पेस्तोलसहित एक ब्यक्तिलाई बुधबार पक्राउ गरेको छ ।
बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गन बरमभिया र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले सप्तरीको मल्हनवा गाविस १ निवासी छोटीलाल भण्डारी मालीलाई पक्राउ गरेको हो ।
मालीको घरमा प्रहरीले छापा मार्दा १ सय १५ केजी लागुऔषध गाजा र एउटा सिक्सर पेस्तोल समेत बरामद गरेको जनाएको छ ।
प्रहरीको टोलीले उनकै घरमा लुकाइ राखेको नौ ओटा बोरामा प्याक गरिएको १ सय १५ केजी गाजा र एउटा सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने २ राउड गोली बरामद गरिएको प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
पक्राउ परेका भण्डारी माली बिरुद्ध अवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ