News Category 2073/05/14
बारका पूर्व अध्यक्ष चौधरीको निधन
दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
पुनरावेदन अदालत बार एकाई राजविराजका पूर्व अध्यक्ष अधिवक्ता सुरेश कुमार चौधरीको सोमबार असामायिक निधन भएको छ ।
राजविराज वडा नं. २ पडरीया निवासी अधिवक्ता चौधरीको ५७ औं वर्षको उमेरमा उहाँका आफ्नै घरमा निधन भएको हो ।
उहाँ विगत एक महिनादेखी घाँटी सम्बन्धि रोगबाट बिरामी हुनुहुन्थ्यो । उहाको श्रीमती र दुई छोरा रहेका छन् ।
यसैबीच सप्तरी जिल्ला अदालत बार एकाई राजविराजका पूर्व अध्यक्ष दुर्गानन्द चौधरीले अधिवक्ता एवं पूर्व अध्यक्ष सुरेश चौधरीको आसामयिक निधनप्रति शोक व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ