News Category 2073/05/16
नागरिक वडापत्रमा रहेका विषयहरुलाई समावेश गरी पुस्तक प्रकाशन
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरी जिल्लाका सरकारी कार्यालयहरुको नागरिक वडापत्रमा रहेका विषयहरुलाई समावेश गरी पुस्तक प्रकाशन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको पहलमा प्रकाशन गरिएको उक्त पुस्तकमा जिल्लस्थित रहेका सम्पूर्ण कार्यालयको जानकारी दिइएको छ । पुस्तकमा कुन काम गर्दा कति शुल्क लाग्ने ? सम्बन्धी जानकारी समेत दिइएको छ । पुस्तक सबै गाविसमा पु¥याइने लक्ष्य राखिएको छ ।
प्रकाशन गरिएको पुस्तकबाट सर्वसाधारणले सेवा सहज रुपमा प्राप्त गर्न मद्दत पुग्ने तथा त्यसमा रहेको जानकारी जनस्तरसम्म पु¥याउने उद्देश्यले प्रकाशन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिनुभयो ।
पुस्तकमा सदरमुकाम राजविराजसहित जिल्लाको बिभिन्न ठाउँमा रहेका ४३ वटा कार्यालयका नागरिक वडापत्र समावेश गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिले संयुक्त रुपमा यो पुस्तकको प्रकाशन गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ